बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ढुङ्गाले थिच्दा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

मङ्गलबार, २५ माघ २०७३, ११ : १५
मङ्गलबार, २५ माघ २०७३
जाजरकोट - नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा जुटेका एक मजदुरको मृत्यु भएको छ । लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो । भिरमा घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहँुच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप