बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय निकाय कर्मचारीले कालोपट्टी बाँधे

मङ्गलबार, २५ माघ २०७३, ०८ : ५६
मङ्गलबार, २५ माघ २०७३

जनकपुर–स्थानीय निकायका कर्मचारीहरुले सुरु गरेको आन्दोलनको समर्थनमा मंगलबार गणेशमान चारनाथ नगरपालिकाका कर्मचारीहरुले कालोपट्टी बाँधेका छन् ।

स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिले देशैभर सुरु गरेको आन्दोलन अन्र्तगत २५ र २६ गते आ–आफ्नो कार्यक्षेत्रमा कालोपट्टी बाँधी विरोध जनाउने कार्यक्रम अनुसार आज कालो पटिट बाँधेर विरोध गरेका हुन् ।

उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत २०७३ माघ १९ गते यता विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप