बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गुराँस इन्स्योरेन्समा श्रेष्ठ

मङ्गलबार, २५ माघ २०७३, ०६ : ५९
मङ्गलबार, २५ माघ २०७३

काठमाठडौ– माघ २४ गतेका बसेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को एक सय ३० औं संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको छ ।

श्रेष्ठलाई माघ २४ बाटै लागु हुने गरि आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको गुराँसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप