मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘गज्याङगुजुङ’ राजधानी ! (फोटोफिचर)

बुधबार, २६ माघ २०७३, १० : ३९
बुधबार, २६ माघ २०७३

काठमाडौँ – राजधानी काठमाडौँ यतिबेला धुलाम्य सडकले आशक्त बनेको छ । त्यसमाथि पनि बाटोको छेउमा गाडिएका बिजुलीका पोल, पोलमा अस्तव्यस्त रुपमा झुण्डिएका बिभिन्न तारले शहरलाई झन् कुरुप बनाइदिएको छ ।

एउटै पोलमा झुण्डिएका टेलिफोन, इन्टरनेट र विजुती तार हेर्दा माकुराको जालोजस्तो देखिन्छ । मुख्य सडकहरुमा अब्यवस्थित तरिकाले राखिएको तारहरुले काठमाँडौ अब्यवस्थित जीवनस्तरलाई प्रस्टै झल्काउँछ ।

यो विषय धेरै पटक उठाइए पनि तारहरुलाई ब्यवस्थित बनाउन सरकारको खासै ध्यान गएको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप