मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जनजाति पत्रकार महासङ्घ कास्कीमा नयाँ नेतृत्व

बिहीबार, २७ माघ २०७३, ०८ : १८
बिहीबार, २७ माघ २०७३

पोखरा - नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० कास्कीको पाँचौँ अधिवेशनले एमबी आस्था मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, उपसचिवमा विष्णु थापा र कोषाध्यक्षमा उमा आलेमगर हुन् ।

त्यस्तै सदस्यहरूमा सोनिया लामा, सम्राट गुरुङ, गीता रानामगर, छवि घर्तिमगर, सुशील ज्वारचन, दुर्गा रानामगर, रमेश गुरुङ र सुशील श्रेष्ठ निर्वाचित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप