मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राधिका सुनारको हत्यामा प्रहरी हवल्दारको संलग्नता

बिहीबार, २७ माघ २०७३, १२ : ३०
बिहीबार, २७ माघ २०७३

जाजरकोट– भेरीमालिका ४ वोहराकी कि २८ वर्षीय राधिका सुनारको हत्यमा संलग्न रहेको भन्दै रोल्पा लिवागका कमल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवल्दार कमल सुनारलाई राधिकाको हत्यामा सम्लग्न रहेको भनी अदालतमा पेश गरिएको छ ।

माघ २३ गते बिहान सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो ।

हत्या गरेका लामोेसमय वितिसक्दा पनि दोषी माथी कारवाही हुन नसकेको भन्दै महिलाहरु आन्दोलित भएका छन् ।

दिपकलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप