मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सोलु खोला हाइड्रोको मुख्य लगानीकर्ता एनएमबि बैंक

बिहीबार, २७ माघ २०७३, १५ : १६
बिहीबार, २७ माघ २०७३

काठमाडौै–एनएमबि बैक लिमिटेड १८ मेघावाटको अप्पर सोलु खोला हाईड्रोपावर प्रोजेक्टको मुख्य लगानीकत्र्ता हुने भएको छ ।

सोलुखुम्बु जिल्लाको बेनी र तामाखानीमा निमार्ण हुन लागेको हाईड्रोपावर प्रोजेक्टकमा एनएमबि बैंकको अगुवाई रहनेछ भने, सह—वित्तीयकरण गर्ने अन्य बैकहरु क्रमशः नेपाल बाङ्गलादेश बैंक, भिबोर सोसाइटी डेभलप्मेन्ट बैंक, तथा सिद्धार्थ डेभलप्मेन्ट बैंकहरुको लगानी रहने छन् ।

१८ मेघावाट क्षमता भएको अप्पर सोलु खोला हाईड्रोपावर प्रोजेक्टका कुल लागत रु ३.२७ अर्वको लगानी रहनेछ । जसमध्ये बैकहरुको कुल रु २.२० अर्वको लगानी हुनेछ ।

हालसम्म एनएमबि बैकले कुल ३० वटा हाईड्रो प्रोजेक्टकहरुमा लगानी गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप