मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रचिताको राजुलाई भ्यालेन्टाइन प्रस्ताव (भिडियो)

बिहीबार, २७ माघ २०७३, ०८ : ५६
बिहीबार, २७ माघ २०७३

काठमाडौं – मोडेल रचिता क्षेत्रीले अर्का मोडेल राजु ग्याबकलाई भ्यालेन्टाइन प्रस्ताव राखेकी छन् । फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस नजिकिदै गर्दा उनले सो प्रस्ताव राखेकी हुन् ।

रचिताको प्रस्ताव रियल भन्दा पनि रिल लाइफका लागि थियो । गायिका सुनिता दाहालको स्वर रहेको ‘विल यू बि माइ भ्यालेन्टाइन’ बोलको गीत माथी बनेको भिडियो यी दुबैको भ्यालेन्टाइन मुडमा सकिएको छ ।

जोहेब मानन्धरको शब्द संगीतमा रहेको यस गीत बोलको गीतको गीतमा सुनिता सँगै जोहेब मानन्धरको समेत स्वर छ । भिडियो पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप