मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आविष्कार केन्द्रलाई रु १८ हजार सहयोग

शनिबार, २९ माघ २०७३, १० : ५३
शनिबार, २९ माघ २०७३

 म्याग्दी- समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेश पुन मगरले आफ्ना बुबाको स्मृतिमा सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई रु १७ हजार सात सय ७७ सहयोग गरेका छन् ।

पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आएका लोकेशले केन्द्रलाई सो रकम सहयोग गरेका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप