एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्यो
बुधबार, २० पुस २०७९, १३ : ५९
काठममाडौँ । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थिति रहेको थियो ।