सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

बुधबार, २० पुस २०७९, १५ : ००
बुधबार, २० पुस २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो । 

स्रोतका अनुसार भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बताइएको छ । तर राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने भेटवार्ताबारे आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप