आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्टरसिटीविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

बिहीबार, २१ पुस २०७९, ०८ : २२
बिहीबार, २१ पुस २०७९

बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । 

बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे । 

तेस्रो डिभिजन टोलीविरुद्ध  बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप