सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

बिहीबार, २१ पुस २०७९, ११ : ३०
बिहीबार, २१ पुस २०७९

बारा । पथलैया  वीरगञ्ज औद्योगिक करिडोरको सिमरास्थित जगदम्बास्टिल अगाडि गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरीत दिशाबाट आइरहेको ना २० प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा  पथलैया घर भएका २४ वर्षीय मनोज मल्लिकको मृत्यु भएको  हो । 

 मल्लिकको शव बिहीबार बिहान परिवारको जिम्मा लगाएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप