सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गरगहना चोरेको आरोपमा एक जना पक्राउ

शुक्रबार, २२ पुस २०७९, १३ : ४९
शुक्रबार, २२ पुस २०७९

सर्लाही । चाँदीका गरहरना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

सर्लाहीको ब्रहम्पुरी गाउँपालिकाको भेल्ही चोकमा रहेको गहना पसलबाट सोही गाउँपालिकाका १९ वर्षीय राजबाबु चन्द्रवंशी चाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

यस्तै उनको साथबाट बिआर३०बि ८०१० नम्बरको मोटरसाइकल र लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप