आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

आइतबार, २४ पुस २०७९, १२ : ५०
आइतबार, २४ पुस २०७९

काठमाडौँ । राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा भोलीदेखि सुरु हुने राष्ट्रियसभाको बैठकको एजेण्डा बारेमा छलफल हुँदैछ । यस्तै भोलीनै प्रतिनिधिसभाको पनि पहिलो बैठक बस्दैछ ।

भोलिको प्रतिनिधि सभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूलाई बोल्न समय दिने यसअघिको सर्वदलीय बैठकमा निर्णय भएको छ । त्यसका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तयार गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप