अवैध लागूऔषध गाँजासहित पक्राउ
आइतबार, २४ पुस २०७९, १४ : ५३
भक्तपुर । भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा ९एक किलो०सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभात दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०, बा८७प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।-न्युज कारखाना