आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि ७ सांसद मनोनित

सोमबार, २५ पुस २०७९, १३ : २६
सोमबार, २५ पुस २०७९

प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्नका लागि विभिन्न दलबाट ७ सांसद मनोनीत भएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले उनीहरूलाई नियुक्त गरेको जानकारी गराएका हुन् । 

नियुक्त भएका सांसदहरूमा ईश्वरी न्यौपाने, चन्दा कार्की, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला श्रीपालि ठकुरी रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप