आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

विश्वासको मत माग्न देउवा निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

सोमबार, २५ पुस २०७९, १९ : ०१
सोमबार, २५ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास जाँदै छन् । आफूलाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास जान लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । देउवाको सचिवालयका अनुसार भोलि प्रतिनिधि सभामा आफूलाई विश्वासको मत माग्न देउवालाई भेट्न जान लागेका हुन् ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप