मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाका तीन अस्पतालमा एसिड आक्रमण परेकाको उपचार हुने

मङ्गलबार, २६ पुस २०७९, १४ : १७
मङ्गलबार, २६ पुस २०७९

काडमाडौं । सरकारले एसिड आक्रमण परेका पीडितको उपचारको लागि अस्पतालहरु निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याले एसिड आक्रमणमा परेका पीडितहरुका लागि निःशुल्क उपचारका लागि काठमाडौं उपत्यका तीन अस्पताललाई तोकेको हो । 

जसअनुसार आकस्मिक उपचार पश्चात् उपचार निःशुल्क उपचार गर्नका लागि वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल तोकिएको हो । यद्यपि मन्त्रिपरिषद्को निर्णयअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप