आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार सांसद मतदानमा सहभागी भएनन्

मङ्गलबार, २६ पुस २०७९, १७ : ४६
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । आजको संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेक्रममा संसद् बैठकमा चार जना सांसद अनुपस्थित भएका हुन् । 

नेपाली कांग्रेसका तीन र राप्रपाका एक सांसदले मत हाल्न पाएनन् । यसरी अनुपस्थित हुनेमा नेपाली कांग्रेसका किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत छन् । 

यस्तै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणा सभाको अध्यक्ष भई बैठक सञ्चालन गरेकाले मतदान गर्न पाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप