घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित
शनिबार, ३० पुस २०७९, २२ : १७
काठमाडौं । एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई सो पार्टीले सचिवालय सदस्यमा नियुक्त गरको छ ।
शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।