समाचार
यी हुन् पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार यात्रु (सूचीसहित)
आइतबार, ०१ माघ २०७९, १८ : ४५
काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु र चालक दलका चार जना सदस्यसिहत ७२ जना थिए ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अन्य ४ जना अझै बेपत्ता छन् ।
यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :