आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चोभारमा कार दुर्घटना

सोमबार, ०२ माघ २०७९, १७ : ५५
सोमबार, ०२ माघ २०७९

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ कार दुर्घटना भएको छ ।

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताए । 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप