मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१२ फोटोमा हेर्नुहोस प्रदेश ७ को राजधानी धनगढीमा नेकपाको बन्दको प्रभाव (फोटोफिचर)

मङ्गलबार, ०८ फागुन २०७४, १३ : ४०
मङ्गलबार, ०८ फागुन २०७४

कैलाली– प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बिहानैदेखि नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको असर परेको छ । यहाँका अधिकांश पसलहरु बिहानैदेखि बन्द छन् भने फाट्टफुट्ट रुपमा सार्वजनिक सवारी चलेका छन् । मोटरसाईकल र अटोरिक्सा भने नियमित दिनको झै सडकमा गुडिरहेका छन् । लामो दुरीका सार्वजनिक बस भने न्युन मात्रामा गुडेका छन् । 

सहरका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएको छ । साना केही पसलहरु चलेपनि बजारमा अधिकांश पसलमा सटरमा ताला लागेका छ । सरकारी कर्मचारीरु हिडेर कार्यालय पुगेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप