सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ०७ माघ २०७९, ०५ : ५५
शनिबार, ०७ माघ २०७९

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २६ पैसा र बिक्री दर १४० रूपैयाँ ९१ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 129.5 130.1
 
EUR (European Euro)
1 140.26 140.91
 
GBP (UK Pound Sterling)
1 159.82 160.56
 
CHF (Swiss Franc)
1 140.68 141.34
 
AUD (Australian Dollar)
1 89.76 90.18
 
CAD (Canadian Dollar)
1 96.13 96.57
 
SGD (Singapore Dollar)
1 97.92 98.38
 
JPY (Japanese Yen)
10 10 10.04
 
CNY (Chinese Yuan)
1 19.09 19.18
 
SAR (Saudi Arabian Riyal)
1 34.47 34.63
 
QAR (Qatari Riyal)
1 35.52 35.68
 
THB (Thai Baht)
1 3.95 3.96
 
AED (UAE Dirham)
1 35.26 35.42
 
MYR (Malaysian Ringgit)
1 30.22 30.36
 
KRW (South Korean Won)
100 10.49 10.54
 
SEK (Swedish Kroner)
1 12.56 12.62
 
DKK (Danish Kroner)
1 18.85 18.94
 
HKD (Hong Kong Dollar)
1 16.53 16.61
 
KWD (Kuwaity Dinar)
1 423.71 425.68
 
BHD (Bahrain Dinar)
1 343.52 345.12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप