आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक अफर सार्वजनिक

सोमबार, ०९ माघ २०७९, १५ : १८
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्नो बाइकहरु होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना ल्याएको छ । 
योजना अनुसार, ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउन सकिन्छ। यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन् । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा यो ल्याइएको कम्पनीले जनाएको छ । 

होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले मात्र रु १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्‌को लाभ लिन सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप