आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होन्डाले दुईपाङ्ग्रे विद्युतीय सवारीमा पाँच सय अर्ब येन लगानी गर्ने

टोक्यो । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ । ...