आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहमाथि आर्थिक अनियमितताको आरोप

शुक्रबार, १३ माघ २०७९, १६ : १०
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र सीटिइभीटिमा आर्थिक चलखेल गरेको भन्दै संगठनकै लेखा आयोगले २४ घण्ट स्पष्टीकरण सोधेको हो ।

शुक्रबार आयोगका उपप्रमुख गम्भीर साउदले आर्थिक पोखरा विश्वविद्यालय र सीटीइभीटीमा संगठन विस्तार गर्ने नाममा आर्थिक लेनदेन र बार्गेनिङ गरेको कुरा बाहिर आएको भन्दै त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन सिंहलाई अनुरोध गरेका छन् । विज्ञप्तिमा कसमस कलेजमा समानान्तर गतिविधि गरेको भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिएको छ ।     
pancha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप