आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालत परिसरबाट रवि लामिछानेका ७ समर्थक पक्राउ

शुक्रबार, १३ माघ २०७९, १८ : १८
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनको सांसद पद खारेज गरिदिएसँगै समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् ।  सो क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सर्वोच्च परिसरमा नाराबाजी गर्न थालेपछि ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप