आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटारमा

शुक्रबार, १३ माघ २०७९, १९ : ०३
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ ।  गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । केहीबेर अघि उनी बालुवाटार पुगेका हुन् । सर्वोच्च अदालतले शुक्रबार उनको नागरिकता अवैध ठहर गर्दै विपक्षमा फैसला सुनाएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप