मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

बुधबार, १८ माघ २०७९, २० : ३५
बुधबार, १८ माघ २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य रहनेछन् । एएफसीको अध्यक्षमा भने पुनः शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप