आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीका ५३ जना एसपीको सरुवा, को कहाँ ?  (सूचीसहित)

बिहीबार, १९ माघ २०७९, १८ : २५
बिहीबार, १९ माघ २०७९

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा गरिएको छ । यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला सरुवा हुँदा गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ । 

यसैगरी सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम  नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप