एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरमा हेर्नुहोस्
शनिबार, २१ माघ २०७९, १२ : ५५
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
आजदेखि जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेस गरेका छन् । उक्त दस्तावेजमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।