आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता : श्रेष्ठ, दाहाल र देवकोटा प्रस्तावक

आइतबार, २२ माघ २०७९, १५ : ३०
आइतबार, २२ माघ २०७९

काठमाडौँ । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । 

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र  खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ  । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो ।

ur2ur3ur4ur5ur6urmila1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप