आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हामीले एक एक भोट बिर्सेका छैनौ : लामिछाने

आइतबार, २२ माघ २०७९, १६ : १५
आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको एक एक भोट नर्बिसकेको बताएका छन् । आइतबार केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सबै जनताको आशा, अपेक्षा र उमंगका साथ दिएको भोट नबिर्सिएको बताए ।

‘आजै मन्त्रीहरुले राजीनामा बुझाउनु हुनेछ ।  हामीले जनमतको कदर गर्दैछौं । हामीलाई नेपाली दाजुभाईले आशा अपेक्षा उमंगको भोट दिनुभएको छ । एक एक भोट बिर्सेका छैनौ’ लामिछानेले भने, कहिलेकाँही परिस्थितिले अर्कैतिर हुन्छ । देखिने र देखाइने कुरा बेग्लै हुन्छन् । त्यो आकाश जमिनको फरक रहेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप