आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा चलाउन माग

मङ्गलबार, २४ माघ २०७९, २० : ५३
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ । 

अभिवक्ता युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् । 

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएकाले राहदानी ऐन अनुसार ५ वर्ष कैद र जरिवानासमेत गर्नेगरी कारबाही गर्न उनले माग गरेका छन् ।

rrr 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप