सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि रग्बी लिग सुरु, ४ टिमले सहभागी जनाउने

आइतबार, २९ माघ २०७९, ०८ : १३
आइतबार, २९ माघ २०७९

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आजवाट सुरु हुँदैछ । रग्बी संघका अध्यक्ष दीपक देवकोटाका अनुसार लिगमा ४ टिमको सहभागिता रहनेछन् । जसअनुसार आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्दैछन । 

 
उक्त खेलमा ४ जना बिदेश खेलाडीले पनि सहभागीता जनाउने छन । जसअनुसार हिमालयन टाइगरमा २, गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ विदेशी खेलाडी छन् भने बाँकी २ टिममा विदेशी खेलाडी छैनन्। 
२९ माघमा,  ३ फागुन ३ गत र ६ फागुनमा समान २–२ खेल हुनेछ। लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप