सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा १५ औं रग्बी लिग सुरु (तस्बिरहरु)

आइतबार, २९ माघ २०७९, १३ : ५०
आइतबार, २९ माघ २०७९

काठमाडौँमा १५ औं रग्बी लिग सुरु भएको छ। आइतबारदेखि काठमाडौंको दशरथ रंगशालामा नेपाल रग्बी संघको आयोजनामा रग्बि लिग सुरु भएको हो ।

चार टिमको सहभागिता रहेको लिगमा आइतबार २ खेल, बुधबार २ खेल र शनिबार फाइनल खेल हुनेछ।

ragbi (3)ragbi (4)ragbi (5)ragbi (6)ragbi (7)ragbi (8)ragbi (9)ragbi (10)ragbi (11)ragbi (12)ragbi (13)ragbi (14)ragbi (15)ragbi (16)ragbi (17)ragbi (18)ragbi (19)ragbi (20)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप