सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रदेशको बजेट र खर्चको स्थिति (विवरणसहित)

आइतबार, २९ माघ २०७९, १७ : १३
आइतबार, २९ माघ २०७९

काठमाडौँ । आर्थिक वर्ष २०७९–८० मा सातै प्रदेशको कूल बजेट रू ३ खर्ब ५ अर्ब ५० करोड २४ लाख भएकोमा समीक्षा अवधिमा कुल खर्च रू ४९ अर्ब ५३ करोड ३१ लाख खर्च भएको छ।

अर्थ मन्त्रालयका अनुसार जुन कूल प्रदेशको बजेटको १६.२१ प्रतिशत मात्र हो । सबैभन्दा बढी प्रदेश नं १ मा २४.८८ प्रतिशत खर्च भएको छ। यस्तै सबैभन्दा कम मधेश प्रदेशमा १०.९० प्रतिशत र कर्णाली प्रदेशमा १३.०४ प्रतिशत खर्च भएको छ। 

व्यय अनुमान अनुसारको बजेट र खर्च सम्बन्धी विस्तृत विवरण हेर्नुहोस्ः

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप