सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित २ जना पक्राउ

आइतबार, २९ माघ २०७९, २० : ४४
आइतबार, २९ माघ २०७९

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

आइतबार प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १ ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसार रिजालका अनुसार मेचीनगर नगरपालिकाका ३३ वर्षीय शिव श्रेष्ठ र ३३ वर्षीय  विजय तिवारीलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप