जनयुद्धको अवसरमा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरु)
सोमबार, ०१ फागुन २०७९, १८ : २८
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २८ औं जनयुद्धको अवसरमा दीप प्रज्वलन गरेको छ ।
सोमबार अखिल क्रान्तिकारीले जनयुद्धको अवसरमा माइतीघरमा दीप प्रज्वलन गरेको हो । उक्त कार्यक्रममा अध्यक्ष पन्चा सिंहसहित विद्यार्थी नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो ।