आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिरभित्र दुई हजार अस्थायी टहरा हस्तान्तरण गर्ने अखिल क्रान्तिकारीको योजना

काठमाडौँ । कर्णाली प्रदेशको जाजरकोट र रुकुम(पश्चिम)मा भूकम्पबाट क्षति भएका भौतिक संरचना पुनर्निमाणका लागि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सक्रिय रहेको छ । अखिल क्रान्तिकारीले भग्नावशेष पन्छाउने, स्थायी टहरा...