बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालले गुमायो तेस्रो विकेट, रोहित ७२ रन बनाएर आउट

मङ्गलबार, ०२ फागुन २०७९, १५ : ४०
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन् । 

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ। 

नेपालका कप्तान रोहित कुमार पौड्यल ७२ रन बनाएर कट एण्ड बोल्ड आउट भए। 

रोहितले तेस्रो विकेटका लागि कुशल भुर्तेलसँग १३३ रनको साझेदारी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप