सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

दलका नेता र कलाकारहरुबीच मैत्रिपूर्ण फुटबल, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०३ फागुन २०७९, १५ : ४५
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । केपी ओली कपको पूर्वसन्ध्यामा राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रिपूर्ण फुटबल खेल भएको छ। बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।  

सो खेलमा कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गरेका थिए भने राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए।  फुटबल खेलमा एमाल महासचिवसहित युवा नेता महेश बस्नेत लगायत सहभागी रहेका थिए ।  राष्ट्रिय युवासंघले आयोजना गरेको केपी ओली कप फाल्गुन ११ गतेदेखि सुरू हुँदैछ।

kalakar-leader-football (2)kalakar-leader-football (3)kalakar-leader-football (4)kalakar-leader-football (5)kalakar-leader-football (6)kalakar-leader-football (7)kalakar-leader-football (8)kalakar-leader-football (9)kalakar-leader-football (10)kalakar-leader-football (11)kalakar-leader-football (12)kalakar-leader-football (13)kalakar-leader-football (14)kalakar-leader-football (15)kalakar-leader-football (17)kalakar-leader-football (18)kalakar-leader-football (19)kalakar-leader-football (20)kalakar-leader-football (21)kalakar-leader-football (22)kalakar-leader-football (23)kalakar-leader-football (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप