सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोकगायक रामशरणले गरे प्रेमीका रिशुसँग विवाह

बिहीबार, ०४ फागुन २०७९, २१ : ५३
बिहीबार, ०४ फागुन २०७९

काठमाडौंँ । लोकगायक रामशरण आले मगरले प्रेमीका रिशु गर्ताैलासँग विवाह गरेका छन् । बिहिबार गोदावरी मन्दिरमा सिमित आफन्त र साथीभाइको उपस्थितीमा दुबैले लगानगाँठो कसेका हुन् ।

शिवपुरी गाउँपालिका ५ नुवाकोटाका गायक मगर र थाहा नगरपालिका ७ की गर्ताैलाले करिब ४ वर्षको प्रेम सम्बन्ध विवाह मार्फत पूर्णता दिएका हुन् ।

गायक मगरको लोक तथा दोहोरी गीत ‘घैया मकै’, ‘बाँसको डोको’, ‘पीपल छायाँले’ लगायत चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप