सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी पुरुष विश्वकप लिग : तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

आईसीसी पुरुष विश्वकप लिग : तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । शुक्रबार आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा स्कटल्याण्डले नेपाल सामु जीतका लागि २ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।

 स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।  नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए । 
 
 तस्बिरमा हेरौं खेलः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया