सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई पहिलो झट्का

काठमाडौँ । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग २ अन्तरगत युएई विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको पाँचौँ ओभरमा आशिफ शेख ६ रन बनाएर आउट भएका हुन्...