सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी पुरुष विश्वकप लिग

नेपाललाई पहिलो झट्का

सोमबार, २२ फागुन २०७९, १२ : १७
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग २ अन्तरगत युएई विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको पाँचौँ ओभरमा आशिफ शेख ६ रन बनाएर आउट भएका हुन् ।

उनलाई जुनैद सिद्धिकीले आउट गरेका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप