सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सांसद चन्द्र भण्डारीकी आमाको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)

शुक्रबार, ०५ फागुन २०७९, १६ : ३४
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीकी आम हरिकाला भण्डारीको पशुपतिमा अन्त्येष्टि गरिएको छ । बुधबार ग्यास विस्फोट हुँदा घाइते भएकी भण्डारीको बिहीबार बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ग्यास विस्फोटमा घाइते भएका सांसद भण्डारीको भने भारतमा उपचार भइरहेको छ ।

harikalaharikala1harikala2harikala3harikala4harikala5harikala6harikala7harikala8harikala9harikala10harikala11harikala12 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप