मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको सातौं विकेट पतन, सन्दीप आए ब्याटिङमा

मङ्गलबार, ०९ फागुन २०७९, १५ : ०९
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सातौं विकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको चौथो बलमा सातौं विकेट गुमाएको हो । 

नेपालका सोमपाल कामी २ रन बनाएर आउट भए । यसअघि दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भएका थिए । 

नेपालको सातौं विकेट गुमेपछि अहिले सन्दीप लामिछाने ब्याटिङमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप